सिरहामा भएको छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिका-४ स्थित सडकमा स१च १०९९ नम्बरको जिपले साइकललाई ठक्कर दिँदा साइकलयात्री सिरहाको धनगढीमाई नगरपालिका-६ निवासी ५५ वर्षीय जीवछ महतोको मृत्यु … Continue reading सिरहामा भएको छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु